Corona Updates

Home

औषधी उपचार खर्च हस्तान्तरण
केही महिना अगाडि षडानन्द नगरपालिका ६, भोजपुर निवासी शेर बहादुर सुनुवारको वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रिया र औषधी उपचार खर्चको लागि गरिएको पहल पश्चात सुनुवार सेवा समाज हङ्गकङ्गद्वारा ८०,७८४/–, सुनुवार सेवा समाज जिल्ला समन्वय समिति सुनसरीका पदाधिकारीहरुद्वारा रु ७,०००/– साथै धरान १६ निवासी लक्ष्मी कुमारी सुनुवारबाट ३,०००/–, उक्त प्राप्त रकम सुुनुवार सेवा समाज प्रदेश नं. १, जिल्ला समन्वय समिति सुनसरी, उपमहानगर समिति धरानका अध्यक्षहरु, सल्लाहकार, पदाधिकारीहरु लगायत अन्य सदस्यहरुद्वारा स्वास्थ्य लाभको कामना साथै जम्मा रकम ९०,८४४/– रुपया संयोजक हेमराज सुनुवारज्यूलाई हस्तान्तरण गरियो । संयोजक र सुनुवार सेवा समाजको तर्फबाट देश विदेशमा बसेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गरिदिनुहुने संघ संस्था र सहयोगी मानुभावहरुलाई धन्यवाद व्यक्त गरिएको थियो ।

Add comment


Security code
Refresh

Gallery Images

  • Picnic Progrmame 2076_24
  • येले थाेचे २०८०, धरान_8

Latest Comments

Popular Tags

Official Address

Sunuwar Welfare Society
Dharan 11, Sunsari, Province 1
(e)kiratsunuwarorg@gmail.com
(m)+977-9812345765
(w)www.kiratsunuwar.org.np