Corona Updates

नीति तथा कार्यक्रम समावेश सम्बन्धमा

नीति तथा कार्यक्रम समावेश सम्बन्धमा
उपरोक्त सम्बन्धमा सु.से.स. संघीय समिति काठमाडौंको जानकारी एवम् पत्रअनुसार संविधानको भावनाअनुसार समानुपातिक समावेशी नीति तथा कार्यक्रम निर्माणको लागि गाउपालिका नगरपालिकामा यही आउँदो आ.व. २०७७/७८ को १. भाषा नीति तथा मातृभाषा शिक्षा कार्यक्रम २. मूत अमूर्त साँस्कृतिक सम्पदा संरक्षण तथा संवद्र्धन विकास कार्यक्रम को नीति तथा कार्यक्रम अनिवार्य समावेश गर्न सु.से.स. गाउपालिका समिति, सु.से.स.नगर समिति, सु.से.स. वडा समितिहरुलाई जानकारी गरिन्छ । धन्यवाद,

सु्.से.स. जिल्ला समन्वय समिति, सुनसरी

Add comment


Security code
Refresh

Latest Comments

Popular Tags

Official Address

Sunuwar Welfare Society
Dharan 11, Sunsari, Province 1
(e)kiratsunuwarorg@gmail.com
(m)+977-9812345765
(w)www.kiratsunuwar.org.np