Corona Updates

आर्थिक सहयोग सम्बन्धमा

आर्थिक सहयोग सम्बन्धमा
    उपरोक्त सम्बन्धमा शेर बहादुर सुनुवार, ४२ वर्ष, ठेगाना भोजपुर षडानन्द वडा १० साङ्गपाङ्ग निवासी ३ वर्ष अगाडि टाउकोको शल्यक्रिया गरेको हुनाले हाल आएर उक्त घाउको जटिलता ४ महिना देखि बढ्दै आएको यही महिनामा २ पटक शल्यक्रिया धरान १८, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थितिमा भईसकेको उक्त घाउ निको नभएको हुनाले प्यल्यस्टिक सर्जन र न्युरो सजर्न द्वारा थप ३ वटा शल्यक्रिया गर्नु परेको हुनाले आर्थिक अभावको कारणले औषधी उपचारमा समस्या परेको हुनाले थप शल्यक्रिया र औषधी उपचार गर्न सहजीकरणका लागि आर्थिक सहयोगका गरिदिनहुन विभिन्न देश विदेशमा रहनु भएका सुनुवारवासी, संघ संस्था लागयत शुभचिन्तकज्यूहरुलाई हार्दिक अनुरोध गरिन्छ । धन्यवाद सु.से.स.जिल्ला समन्वय समिति, सुनसरी, सम्पर्क संयोजकः हेमराज सुनुवार ९८६२०७२२८०, हेमन सुनुवार ९८४२०३८९२०, कर्ण सुनुवार ९८१९३०२३४९

 

Add comment


Security code
Refresh

Latest Comments

Popular Tags

Official Address

Sunuwar Welfare Society
Dharan 11, Sunsari, Province 1
(e)kiratsunuwarorg@gmail.com
(m)+977-9812345765
(w)www.kiratsunuwar.org.np