उधौलीको पर्वको पहिलो दिन सु.से.स. नगर समिति रामधुनी, सुनसरीमा उधौली पर्वको भुमे थान नयाँ स्थापनाका लागि घेराबार क्षेत्रफलहरु छुट्याइदै पुजारीहरु, सु.से.स नगर समिति सामधुनी, सु.से.स, जिल्ला समन्वय समिति सुनसरी, सु.से.स उपमहानगर समिति धरान, सु.से.स उपमहानगर समिति इटहरी र स्थानिय सम्बन्धित व्यक्तिहरुको उपस्थितिमा सो ठाउँमा अनुगमन गरी स्थापनाका लागि दवी देउताहरु राखिएको थियो ।
