हालको भयवह स्थिति परिस्थतिलाई माध्यनजर गरेर कोरोना (COVID 19) विरुद्ध सबै जुटौं सचेत रहु आफु पनि बचौं र अरुलाई पनि बचाउ । यदि कोहीमा लक्षणहरु देखा परेमा वा संकास्पद रहेमा परिक्षण गरौ । नजिकको सम्बन्धीत निकायमा गरेर चेक जाँच गरौं । नेपाली कतिपय ठाउमा लक डाउन (Lockdown) भईसकेको हुनाले दैनिक खाद्यन्न सामानहरुको जोगर गरौं । समयमा आफु–अफ्नो परिवार र देशको सुरक्षा गरौं धन्यवाद ।