मिति २०७८ मंसिर ४ गतेका दिन सुनुवार सामाुदायिक भवन घरान ११ स्थित सुनुवार सेवा धरान नगर समितिले देउसी भैलो कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरियो । उक्त कार्यक्रमको कुल सक्लित रकम रु १,३६,५८५ (एक लाख छतिश हजार पाँच सय पचासि रुपया) र कुल खर्च रु १९,०७० (उन्नाइस हजार सतरि रुपया) रहेको जानकारी गराउनु भयाे । उक्त कार्यकर्ममा सहयोग पुर्योउनु हुने सम्पुर्न सह्योगि हात र सह्योग पुयाउनु हुने सम्पुर्नमा धन्यबाद बेक्त गदैर् धरान नगर समिति को यहि आगमि पुस ३ र ४ गते चौथो नगर अधिबेसन पनि हुने जानकारी गराउनु भएकाे थियाे ।

सुनुवार सेवा समाज धरान उपमहानगर समिति प्रदेश न १ सुनसरि, धरान

Leave a Comment