मिति २०७७ साल फागुण २२ गते, धरान प्रज्ञा प्रतष्ठिान, धरानको आयोजनामा प्रमख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईज्यूको उपस्थिति र प्रस्तोता शुभचन्द्र राईज्यूको प्रस्तुतीकरण विषय धरानमा मृत्यु संस्कार (दाहा संस्कार) स्थल व्यवस्थापमा समस्या र समाधान कार्यशाला गोष्ठी २०७७ कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा धरानमा रहेको विभन्नि जातिय संघ संस्थाहरुको मृत्यु संस्कार, स्थलगत समस्या र त्यसको समाधानको विषयमा तथ्यहरु १२ वटामा संघ संस्थाहरु साथै छुटेका केही थप संघ संस्थाहरुको तथ्यांक प्रस्तुत गरिएको थियो । संकलन गरी सो कार्यक्रममा प्रस्तुत गरिएको थियो । प्रस्तुत गरिएको तथ्यांक मध्ये अन्त्यष्टि गर्दा गाडने, जलाउने इत्यादिहरुको स्थालहरुको उच्चित व्यवस्थापन गर्ने हाल सम्म विभन्न वडा तथा ठाउहरुमा जथाभावी लासहरु गाड्ने चलन रहेकोले उक्त क्षेत्रहरु छुटाइ स्तान्तरण गरिने । धरान क्षेत्रमा जलाउदै आएको खतडी धारा, बौद्ध विहार र शेर्पा दाहासंकार क्षेत्रमा आएको समस्याहरुको समाधान गरिने अन्य समुदायलाई सहभागीता लागि पहल गरिने विषय वस्तुहरुमा छलफल गरिएको थियो । उक्त कार्यक्रममा सहभागी सु.से.स. प्रदेश नंं १ तदर्थ समिति, जिल्ला समन्वय समिति सुनसरी, उपमहानगर समिति धरान रहेको थियो ।

Leave a Comment