सुनुवार बिद्यार्थी समाज, सुनसरीको आयोजनामा सम्पन्न प्रथम सुनुवार बिद्यार्थी ५ किमि रन २०८१ मा भव्य र सभ्यताका सम्पन्न गरियो । उक्त कार्यक्रमको प्रमुख अथिति सु.वि.स. विशेष सल्लाहकार रोम सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ अध्यक्ष हेमन सुनुवार, जिल्ला समन्वय समिति अध्यक्ष टार्जन सुनुवार अतिथिहरु सुे.स.स. धरान उपमहानगर समिति अध्यक्ष गोपाल सुनुवार, इटहरी उपमहानगर समिति अध्यक्ष लाल बहादुर सुनुवार, महिला समति अध्यक्ष शुर्मिला सुनुवार र विभिन्न संघ संस्था उपस्थिति रहेको थियो । विशेष धरान रन समुहको प्रतिविधिक सहयोगमा नयाँ प्रविधि चिपिङ्ग प्रणालबाट धावकहरुको समय राखिएको थियो भने यस गर्दै दौड प्रतियोगितामा खुल्ला पुरुष तर्फ प्रथमः धनु मानन्धर, दोस्रोः ओशिन राई, तेस्रोः सरोज लिम्बु महिला तर्फ प्रथमः इन्द्रकला नेम्बाङ, दोस्रो पुष्पा लिम्बु, तेस्रोः दिक्षा राई, सूमह १४ वर्ष मुनिक पुरुष तर्फ प्रथम ममित विक, दोस्रोः अभिशेक माझी, तेस्रोः साहिल देवान, महिला तर्फ प्रथमः देवी कुमारी लिम्बु, दोस्रोः कृतिका राणा मगर, तेस्रोः संस्कृती केसी, भेट्रोन समूहमा पुरुष तर्फ प्रथमः बिजय कुमार राइ, दोस्रोः राजु तामाङ्ग, मंगल तामाङ्ग तेस्रो र भेट्रोन महिला प्रथमः जमुना लिम्बु, दास्रोः शर्मिला राई, तेस्रोः कुसुम लिम्बु स्थान हासिल गरिएको थियो । उक्त विजयताहरुलाई अतिथिहरुद्वारा हार्दिक बधाइ दिन्दै नगद राशी, मेडल, प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो ।