आदिवसी जनजाति युवा महासंघ नेपालको ५ औं सघीय महाधिवेशन, बुटवलअक्त महाधिवेशनमा सुनुवार किरात युवा समितिबाट गएका प्रतिनिधि मान बहादुर सुनुवार कोषाध्यक्ष र टार्जन सुनुवार केन्द्रीय सदस्य पदमा मनोनित हुन सफल भएको छ । बधाइ एवम सफलताकाे शुभकामना

Leave a Comment