बधाई एवम् शुभकामना

मिति २०७७ चैत्र २४ गते पौवा भञ्ज्याङ्ग, पाँचथर स्थित सु.से.स. प्रदेश नं. १ समितिको प्रथम ऐतिहासिक अधिवेशन सु.से.स. संघीय समितिको अध्यक्ष रणवीर सुनुवारको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । उक्त अधिवेशनमा १. अध्यक्ष एसा सुनुवार (सुनसरी), २. उपाध्यक्ष तेज कु. सुनुवार (उदयपुर), ३. सचिव तेज ब. सुनुवार (पाँचथर), ४. सहसचिव राम सुनुवार (इलाम), ५. कोषाध्यक्ष बुद्ध सुनुवार र ६. सदस्यहरु अमर ब. सुनुवार (तप्लेजुङ्ग), बिन्दा सुनुवार (ओखलढुंगा) निरविरोध चयन भएको थियो । सबै पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना । (फाेटाेः एसा/राेमन सुनुवार)

Leave a Comment