मिति २०७७ फागुण १५ गते देखि २९ गतेका दिन सम्म सुनुवार सेवा समाज उमहानगर समिति धरानको आयोजना र धरान उपमहानगरपालिनको विशेष सहयोगमा सुनुवार सामुदायिक भवन धरान ११ स्थित संस्कार संस्कृति अन्र्तगतको १५ दिने साँस्कृतिक नृत्य (शाँदर शिल) प्रशिक्षण कार्यक्रमको समापन प्रमुख अतिथि धरान उपमहानगरपालिका मेयर तिलक राई, विशेष अतिथि सु.से.स. प्रदेश १, तदर्थ समितिका उपाध्यक्ष टेक बहादुर सुनुवार, अतिथिहरु सु.से.स.जि.स.स. सुनसरी, विभिन्न जातिय संघ संस्थाहरुको सहभागीता रहेकाे िथयाे । उक्त कार्यक्रम नृत्य झाँक्री पदर्शन गरी समापन कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो । (Photo: Hem Raj Sunuwar)