सु.से.स. इटहरीकाे चौथो अधिवेशनमा सुनुवारहरूकाे वृहत रूपमा सहमागी
सु.से.स. उपमहानगर समिति इटहरीको चौथो अधिवेशनमा स.से.स. इटहरीका अध्यक्ष दिल सुनुवार र सु.से.स. विद्यार्थी समाज जिल्ला समन्वय समिति सुनसरीका अनिष सुनुवार निरविरोध चयन भएका छन । कार्यक्रमा प्रमुख अतिथि सु.से.स. प्रदेश नं. १ तदर्थ समितिका अध्यक्ष एसा सुनुवार, विशेष अतिथिहरु सु.से.स.जि.स.स. सुनसरीका अध्यक्ष हेमन सुनुवार, ने.आ.ज.म.जि.स.प., सुनसरीका अध्यक्ष एवम् ने.आ.ज.म.न.स. इटहरीका सचिव राम मान्डुपा राई, अतिथिहरु विभिन्नि जातिय संघ संस्था रहेको थियो । उक्त अधिवेशनमा उत्साजनक करिब ३०० जनाको हारकारीमा सुनसरी भरी छरिएका विभिन्न नगर समितिहरुको संयोजकमा वृहत रुपमा सुनुवारहरुको सहभागीता रहेको थियो । सो अवसरमा सुनुवार लगायत विभिन्न जातीको झाँक्री ¥याली इटहरी नगर परिक्रमा गर्दै अधिवेशन रहेको स्थान आदिवासी जनजाती भवन इटहरी १ मा टुंगिएको थियो । उद्घाटन शत्र प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुद्वारा राष्ट्रिय गान, दिप प्रज्वलन, ढोल झ्याम्टा र सुनुवार साँस्कृतिक नृत्य कार्यक्रम साथै प्रमुख अतिथि, विशेष अथिति तथा अतिथिहरुद्वारा शुभकामना, मनत्वय र जेष्ठ नागरीलाइर् सम्मान कार्यक्रम राखिएको थियो । सु.से.स. उपमहानगर समिति तर्फबाट अध्यक्षः दिलु सुनुवार, उपाध्यक्षः पेसल सुनुवार, सचिवः कृष्ण सुनुवार, सहसचिवः शान्ती सुनुवार, कोषाध्यक्षः असिम सुनुवार, सदस्यहरुः अनिष सुनुवार र पवन सुनुवार । यसै गरी सु.से.स. विद्यार्थी समाज जिल्ला समन्वय समिति सुनुवार तर्फबाट अध्यक्षः अनिष सुनुवार, उपाध्यक्षः नवराज सुनुवार, सचिवः युनिशा सुनुवार, सहसचविः आयुष्मा सुनुवार, कोषाध्यक्षः वर्षा सुनुवार, सदस्यहरुः सुदिप सुनुवार, स्मृती सुनुवार, मनिष सुनुवार, अशिम सुनुवार, सविन सुनुवार, पवन सुनुवार र साग सुनुवारको समिति चयन गरिएको थियो । नया समिति विद्यार्थीहरुलाई हेमराज, हेमन, कर्ण र पेसल सुनुवारहरुको तर्फबाट आर्थिक जम्मा रकम ३,१२५ सहयोगको रुपमा रहेको प्राप्त रकम हस्तान्तरण गरिएको थियो । (फाेटाेः हेमराज सुनुवार)