मिति २०८१/३/५ गते, बुधबारका दिन सुनुवार सेवा समाज जिल्ला समन्वय समिति उदयपुरको ७ औ सम्मेलनमा भव्य र सभ्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि सु.से.सु. संघीय समितिका सदस्य बल ब. सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष हेमन सुनुवार, अतिथिहरु सु.से.स. जिल्ला समन्वय समिति सनुसरी, सु.से.स. नगर समितिहरु कटारी, त्रियुगा, बेलटार, धरान, धरान महिला समति साथै विभिन्न ठाउबाट उपस्थिति रहेको थियो । निर्वाचन मण्डलीका बल ब. सुनुवारको संयोजकतामा निम्नानुसार पदाधिकारीहरु चयन साथै शुभकामना आदान प्रदान गरिएको थियो ।
अध्यक्षः भिमराज सुनुवार
उपाध्यक्षः रुपमाया सुनुवार
सचिवः रोशन सुनुवार
कोषध्यक्षः हरिशसुनुवार
सदस्यः तिलक सुनुवार
सदस्यः दल ब.सुनुवार
सदस्यः निशा सुनुवार

Leave a Comment