उधौली पर्व ५०८१ (२०७८ साल) साथै महिला तदर्थ समिति धरान गठन

सु.से.स. उपमहानगर समिति धरानको आयोजनामा धरान श्याँदर थान स्थित उधौली पर्व भव्यका साथ सम्पन्न भयो । उधौली पर्वको अवसरमा सु.से.स. जिल्ला महिला समिति सुनसरी १२ वर्ष सम्म तदर्थ समिति निष्कृय रहेको हुँदा उक्त तदर्थ समितिका अध्यक्ष दुर्गादेवी सुनुवारद्वारा विगठनको घोषण गरिएको थियो । विगठत पश्चात सु.से.स. महिला समिति धरान तदर्थ समिति चयन गरिएको थियो । उक्त समितिका संयोज शर्मिला सुनुवार लगायत ५ जनाको तदर्थ समिति गठन गरिएको थियो । तदर्थ समितिद्वारा चाडो अधिवेशन गर्न साथै महिला समितिलाई सशक्त रुपमा अगाडी बढाउने पतिवद्धता जायर गर्नुभयो ।

Leave a Comment