किराँत सम्वत् येले थोचे ५०८२ को शुभकामना आदान प्रदान कार्यक्रम

किराँत सम्वत् किराँत सम्वत् येले थोचे ५०८२ को शुभ अवसरमा केक काटेर शुभकामना आदान प्रदान कार्यक्रम गरियो । उक्त कार्यक्रम सु.से.स. सामुदायिक भवन धरान ११ स्थित गरिएको थियो । कोभिडका कारण उक्त कार्यक्रम सु.से.स. जिल्ला समन्वय समिति, नगर समिति, युवा समिति, महिला समिति संयुक्त रुपमा सिमित पदाधिकारीहरु मिलिजुली छिटो छरितो गरी मनाइयो ।

Leave a Comment