सु.से.स. जिल्ला समिति मोरङ्गको सक्रिया सदस्य स्व. माया सुनुवारको मिति २०७८ साल भाद्र २९ गते असामयिक निधन प्रति दुख व्यक्त गर्दै मृतककाे आत्मको चिर शान्तीको कामना साथै सु.से.स. प्रदेश नं. १, जिल्ला समिति मोरङ्ग, जिल्ला समिति सुनसरी, उपमहानगर समिति धरान द्वारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै ।

Leave a Comment