विशेष कार्यक्रम धनकुटा, हिले पाल्नु भएका प्रदेश १ को माननीय मन्त्री प्रदिप कुमार सुनुवार ज्यू सँग धरान १८ मा स्थित धरान सुनुवार समुदायहरूसँग अनऔपचारिक छोटो भेटघाट कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा परिचय तथा संस्थाको विभिन्न विषयवस्तुह? सस्थाको उन्नति, निर्माण, पहिचान र समान हक अधिकार आदिमा छलफल गरिएको थियो साथै सुनुवार संस्थाको भवन निर्माणका लागि प्रदेश नं. १ बाट केही रकमह? विनियोजन गर्ने प्रतिवद्धता जायर गर्नु भएको थियो ।

Leave a Comment