मिति २०७९ मंसिर ७ गते, मंगलबारका दिन सु.से.स. जिल्ला समन्य समिति सुनसरीको पहलमा उपमहानगर समिति इटहरीको अध्यक्ष र उपाध्यक्ष चयन गरियो । अध्यक्ष र उपाध्यक्षको पद रिक्त रहेको हुनाले सर्वसम्मतको छलफलले नयाँ अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चुनिएको थियो । उक्त कार्यक्रमा सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, जि.स.स. अध्यक्ष टर्जन सुनुवार, धरान उपमहानगर समिति, इटाहरी उपमहानगर समितिको उपस्थिति रहेको थियो । उक्त समितिद्वारा शुभकामना आदन प्रदान गरिएको थियो ।

Leave a Comment