मिति २०७९ फागुण २७–२८ गतेका दिन सुनुवार सेवा समाज संघीय समितिको १० औं राष्ट्रिय सम्मेलन भव्यता र सव्यताकासाथ सम्पन्न भएको थियाे । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती रहेनु भएको थियो । समाद्घाटन सत्र पिदार ढाेल भ्यम्टा र नृत्य साथै विभिन्न जातिय संघ संस्था, जिल्ला, नगर, वडा लगायत स्थानीय तहको जनप्रतिनिधिहरुको सहभागीतामा गरिएकाे थयाे । सम्मेलनका निर्णायक मण्डलीबाट अमृत सुनुवारकाे नेतृत्वमा नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु चयन गरिएकाे थियाे ।

निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु:
अध्यक्ष- अमृत बहादुर सुनुवार (रामेछाप)
उपाध्यक्ष १ नं प्रदेशका लागि एसा सुनुवार (सुनसरी)
उपाध्यक्ष २ नं प्रदेशका लागि चम्पक सुनुवार (ओखलढुंगा)
उपाध्यक्ष ३ नं प्रदेशका लागि शोभा सुनुवार (रामेछाप)
उपाध्यक्ष ४ नं प्रदेशका लागि केदार राज सुनुवार (दोलखा)
उपाध्यक्ष- बिदेश बिभागका लागि शिब सुनुवार (रामेछाप)
महासचिव- उत्तम कुमार सुनुवार (ओखलढुंगा)
सचिव- रमेश सुनुवार (रामेछाप)
महिला सचिब- देबु सुनुवार (रामेछाप)
कोषाध्यक्ष- ज्योती सुनुवार (रामेछाप)
सह-कोषाध्यक्ष- लुकमाया सुनुवार (रामेछाप)
सदस्यहरू- पेसल सुनुवार (सुनसरी)
राम कुमार सुनुवार (सिन्धुली)
मदन सुनुवार (ललितपुर)
राजेन्द्र सुनुवार (झापा)
सावित्री सुनुवार (भक्तपुर)
हरिकृष्ण सुनुवार (पाँचथर)
लिला बहादुर सुनुवार (इलाम)

Leave a Comment