मिति २०८० साल चैत्र २८ गतेका दिन सुनुवार सेवा समाज समिति इटहरी उप महा नगर समितीको पाचौं सम्मेलनमा निरबिरोध नया समिती चयन भएकोमा कार्यकाल सफलताको शुभकामना साथै हार्दिक बधाई !!

(१) अध्यक्ष – लाल कुमार सुनुवार
(२) उप अध्यक्ष – जित बहादुर सुनुवार
(३) सचिब – शान्ति सुनुवार
(४)सह सचिब- अर्पना सुनुवार
(५)कोष अध्यक्ष – बसन्त सुनुवार
(६) सदस्य हरु – नीर बहादुर सुनुवार , धन बहादुर सुनुवार ,अनिल, सुनुवार , गोबिन्द सुनुवार


Leave a Comment