मिति २०८१/३/५ गते, बुधबारका दिन सुनुवार सेवा समाज जिल्ला समन्वय समिति उदयपुरको ७ औ सम्मेलनमा भव्य र सभ्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि सु.से.सु. संघीय समितिका सदस्य बल ब. सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष हेमन सुनुवार, अतिथिहरु सु.से.स. जिल्ला समन्वय समिति सनुसरी, सु.से.स. नगर समितिहरु कटारी, त्रियुगा, बेलटार,…
Read More