मिति २०८१ वैशाख ९ गते शनिबारका दिन सुनुवार सेवा समाज प्रदेश नं. १ समितीको दोस्रो ऐतिहासिक प्रदेश सम्मेलन भव्य र सभ्यताका साथ सम्पन्न गरियो । सम्मेलनबाट नयाँ कार्य समिती चयन साथै बधाई एवम् शुभकामना आदन गरिएको थियो ।अध्यक्षः हेमन सुनुवार (सुनसरी)उपाअध्यक्षः सन्त बहादुर सुनुवार (उदयपुर)उपाअध्यक्षः विष्णुकला सुनुवार (भापा)सचिवः चन्द्रदिप मुखिया सुनुवार (इलाम)सहसचिवः निर्मल सुनुवार (अाेखलढंगा)कोषाध्यक्ष:…
Read Moreमिति २०८० साल चैत्र ३० गते सुनुवार सेवा समाज पाचथार जिल्ला समन्वय समिति को १० औ सम्मेलन बाट नव निर्वाचित पदाधीकारीहरुलाई हार्दिक बधाईका एवम् शुभकामना(१) अध्यक्ष – राम बहादुर सुनुवार, मुखिया(२) उप-अध्यक्ष – बुद्धि वीर सुनुवार(३) सचिब – शर्मिला सुनुवार(४) सह – सचिब – दिपेन्द्र सुनुवार(५) कोष अध्यक्ष – चन्द्र कला सुनुवार(६) सदस्य हरु –…
Read Moreमिति २०८० साल चैत्र २८ गतेका दिन सुनुवार सेवा समाज समिति इटहरी उप महा नगर समितीको पाचौं सम्मेलनमा निरबिरोध नया समिती चयन भएकोमा कार्यकाल सफलताको शुभकामना साथै हार्दिक बधाई !! (१) अध्यक्ष – लाल कुमार सुनुवार(२) उप अध्यक्ष – जित बहादुर सुनुवार(३) सचिब – शान्ति सुनुवार(४)सह सचिब- अर्पना सुनुवार(५)कोष अध्यक्ष – बसन्त सुनुवार(६) सदस्य हरु…
Read Moreयस सुनुवार सेवामा समाज, धरान उपमहानगर समितिका सदस्या चंख बहादुर (जीवन) सुनुवारको असामायीक निधनले सुनुवार परिवार स्तब्ध भएका छौं । मृतको आत्माको चिर शान्तिीको कामना साथै स–परिवारजन प्रति इंगिहोपो याब्रेगुब्रेले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी प्राथना गर्दछु ।
Read Moreविशेष कार्यक्रम धनकुटा, हिले पाल्नु भएका प्रदेश १ को माननीय मन्त्री प्रदिप कुमार सुनुवार ज्यू सँग धरान १८ मा स्थित धरान सुनुवार समुदायहरूसँग अनऔपचारिक छोटो भेटघाट कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा परिचय तथा संस्थाको विभिन्न विषयवस्तुह? सस्थाको उन्नति, निर्माण, पहिचान र समान हक अधिकार आदिमा छलफल गरिएको थियो साथै सुनुवार संस्थाको भवन निर्माणका लागि…
Read More