किराँत सम्वत् येले थोचे ५०८२ को शुभकामना आदान प्रदान कार्यक्रम

किराँत सम्वत् येले थोचे ५०८२ को शुभकामना आदान प्रदान कार्यक्रम किराँत सम्वत् किराँत सम्वत् येले थोचे ५०८२ को शुभ अवसरमा केक काटेर शुभकामना आदान प्रदान कार्यक्रम गरियो । उक्त कार्यक्रम सु.से.स. सामुदायिक भवन धरान ११ स्थित गरिएको थियो । कोभिडका कारण उक्त कार्यक्रम सु.से.स. जिल्ला समन्वय समिति, नगर समिति, युवा समिति, महिला समिति संयुक्त रुपमा…

Read More

धरान चौथो अधिवेशन

मिति २०७८ पौष १७ गते, धरान ११ स्थित सुनुवार सामुदायिक भवनमा सु.से.स. उपमहानगर समिति धरानको चौथो अधिवेशन खुला १७ सम्पन्न गरियो । उक्त कार्यक्रमको प्रमुख अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष एसा सुनुवार, विशेष अतिथिहरु सु.से.स. जिल्ला समन्वय समिति सुनसरीका अध्यक्ष, नेपाल आदिवासी जनाजति नगर समन्वय परिषद्का सचिव, अतिथिहरु विभिन्न जातिका प्रतिनिधिहरु, पत्रकार आदि…

Read More

सु.से.स. जिल्ला समन्वय समिति भोजपुरका अध्यक्ष विनोद सुनुवार र सु.से.स. नगर समिति षडानन्दका अध्यक्ष नरेन्द्र सुनुवार चयन

सु.से.स. जिल्ला समन्वय समिति भोजपुरका अध्यक्ष विनोद सुनुवार र सु.से.स. नगर समिति षडानन्दका अध्यक्ष नरेन्द्र सुनुवार चयन मिति २०७८ साल पौष ९ गते शुक्रबारका दिन भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा १० साङपाङसुनुवार गाउ स्थित भोजपुर जिल्ला र षडानन्द नगरपालिका प्रथप अधिवेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम सु.से.स. जिल्ला प्रदेश नं. १ को प्रमुख अतिथि…

Read More

सुनसरी रामधुनीमा उधौली पर्व साथै प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न

सुनसरी रामधुनीमा उधौली पर्व साथै प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न मिति २०७८ साल पौष ४ गतेका रासताल, सु.से.स. नगर समिति रामधुनीको भुमे थान स्थित प्रथम अधिवेशन भव्यता साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, विशेष अतिथिहरुमा सु.से.स. जिल्ला समन्वय समितिका अध्यक्ष हेमन सुनुवार, सु.से.स. जिल्ला…

Read More

उधौली पर्व ५०८१ (२०७८ साल) साथै महिला तदर्थ समिति धरान गठन

उधौली पर्व ५०८१ (२०७८ साल) साथै महिला तदर्थ समिति धरान गठन सु.से.स. उपमहानगर समिति धरानको आयोजनामा धरान श्याँदर थान स्थित उधौली पर्व भव्यका साथ सम्पन्न भयो । उधौली पर्वको अवसरमा सु.से.स. जिल्ला महिला समिति सुनसरी १२ वर्ष सम्म तदर्थ समिति निष्कृय रहेको हुँदा उक्त तदर्थ समितिका अध्यक्ष दुर्गादेवी सुनुवारद्वारा विगठनको घोषण गरिएको थियो । विगठत…

Read More

देउसी भैलो कार्यक्रमको समिक्षा बैठक

मिति २०७८ मंसिर ४ गतेका दिन सुनुवार सामाुदायिक भवन घरान ११ स्थित सुनुवार सेवा धरान नगर समितिले देउसी भैलो कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरियो । उक्त कार्यक्रमको कुल सक्लित रकम रु १,३६,५८५ (एक लाख छतिश हजार पाँच सय पचासि रुपया) र कुल खर्च रु १९,०७० (उन्नाइस हजार सतरि रुपया) रहेको जानकारी गराउनु भयाे । उक्त…

Read More