सु.से.स. संघीय समितिको १० औं राष्ट्रिय सम्मेलनबाट अध्यक्ष अमृत सुनुवार चयन

मिति २०७९ फागुण २७–२८ गतेका दिन सुनुवार सेवा समाज संघीय समितिको १० औं राष्ट्रिय सम्मेलन भव्यता र सव्यताकासाथ सम्पन्न भएको थियाे । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती रहेनु भएको थियो । समाद्घाटन सत्र पिदार ढाेल भ्यम्टा र नृत्य साथै विभिन्न जातिय संघ संस्था, जिल्ला, नगर, वडा…

Read More

बधाई एवम् शुभकामना (सु.से.स, संघीय समिति)

सु.से.स, संघीय समितिकाे दशौं राष्ट्रिय सम्मेलनबाट नव निर्वाचित संघीय कार्यसमितिलाई बधाई एवम् शुभकामनानिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरु: अध्यक्ष- अमृत बहादुर सुनुवार (रामेछाप)उपाध्यक्ष १ नं प्रदेशका लागि एसा सुनुवार (सुनसरी)उपाध्यक्ष २ नं प्रदेशका लागि चम्पक सुनुवार (ओखलढुंगा)उपाध्यक्ष ३ नं प्रदेशका लागि शोभा सुनुवार (रामेछाप)उपाध्यक्ष ४ नं प्रदेशका लागि केदार राज सुनुवार (दोलखा)उपाध्यक्ष- बिदेश बिभागका लागि शिब…

Read More

सु.से.स. उपमहानगर समितिमा अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चयन

मिति २०७९ मंसिर ७ गते, मंगलबारका दिन सु.से.स. जिल्ला समन्य समिति सुनसरीको पहलमा उपमहानगर समिति इटहरीको अध्यक्ष र उपाध्यक्ष चयन गरियो । अध्यक्ष र उपाध्यक्षको पद रिक्त रहेको हुनाले सर्वसम्मतको छलफलले नयाँ अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चुनिएको थियो । उक्त कार्यक्रमा सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, जि.स.स.…

Read More

सु.से.स. जिल्ला समन्वय समिति मोरङ्गको तर्दथ समिति गठन

मिति २०७९ कार्तिक २६ गते, शनिबारका दिन सुनुवार सेवा समाज, प्रदेश नं. १ एसा सुनुवारज्यूको अध्यक्षतामा जिल्ला मोरङ्ग, लक्ष्मी मार्ग श्याँदर थान भवन स्थिति सु.से.स. जिल्ला समन्वय समिति मोरङ्गको तदर्थ समिति गठन गरियो । जिल्ला मोरङ्ग सुनुवार सेवा समाजको छुटै संस्था दर्ता रहको हुनाले सु.से.स. सन्घीय समितिसँग आवद्ध हुनको लागि तदार्थ समिति सु.से.स. जिल्ला मोरङ्ग…

Read More

धरानमा सुसेस भवनकाे पहिलाे तल्ला ट्रस (छानाे) छाउने आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली

धरानमा सुसेस भवनकाे पहिलाे तल्ला ट्रस (छानाे) छाउने आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली

Read More

धरानमा सुसेस भवन निर्माण आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली

धरानमा सुसेस भवन निर्माण आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली नामावलीमा ५ हजार भन्दा माथिका दतार्हरूकाे नामावली समावेश गरिएकाे जानकारी गराइन्छ । ५ हजार भन्दा माथिका अनुदान दिएका नामावली छुटेमा कृपया जानकारी गराउन अनुराेध गरिन्छ । सहयोगीदाताहरुलाई सुसेस उपमहानगरसमिति धरान तथा धरानवासीको तर्फबाट हृदय देखि नै धेरै धेरै धन्यवाद ।

Read More

भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली यस सुनुवार सेवामा समाजका सदस्या विधुत सुनुवारको असामायीक निधनले सुनुवार परिवार स्तब्ध भएका छौं । मृतको आत्माको चिर शान्तिीको कामना साथै स–परिवारजन प्रति इंगिहोपो याब्रेगुब्रेले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी प्राथना गर्दछु ।

Read More