सु.से.स. जिल्ला समन्वय समिति मोरङ्गको तर्दथ समिति गठन

मिति २०७९ कार्तिक २६ गते, शनिबारका दिन सुनुवार सेवा समाज, प्रदेश नं. १ एसा सुनुवारज्यूको अध्यक्षतामा जिल्ला मोरङ्ग, लक्ष्मी मार्ग श्याँदर थान भवन स्थिति सु.से.स. जिल्ला समन्वय समिति मोरङ्गको तदर्थ समिति गठन गरियो । जिल्ला मोरङ्ग सुनुवार सेवा समाजको छुटै संस्था दर्ता रहको हुनाले सु.से.स. सन्घीय समितिसँग आवद्ध हुनको लागि तदार्थ समिति सु.से.स. जिल्ला मोरङ्ग…

Read More

धरानमा सुसेस भवनकाे पहिलाे तल्ला ट्रस (छानाे) छाउने आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली

धरानमा सुसेस भवनकाे पहिलाे तल्ला ट्रस (छानाे) छाउने आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली

Read More

धरानमा सुसेस भवन निर्माण आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली

धरानमा सुसेस भवन निर्माण आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली नामावलीमा ५ हजार भन्दा माथिका दतार्हरूकाे नामावली समावेश गरिएकाे जानकारी गराइन्छ । ५ हजार भन्दा माथिका अनुदान दिएका नामावली छुटेमा कृपया जानकारी गराउन अनुराेध गरिन्छ । सहयोगीदाताहरुलाई सुसेस उपमहानगरसमिति धरान तथा धरानवासीको तर्फबाट हृदय देखि नै धेरै धेरै धन्यवाद ।

Read More

भावपूर्ण श्रद्धाञ्जली

भावपूर्ण श्रद्धाञ्जली यस सुनुवार सेवामा समाजका सदस्या विधुत सुनुवारको असामायीक निधनले सुनुवार परिवार स्तब्ध भएका छौं । मृतको आत्माको चिर शान्तिीको कामना साथै स–परिवारजन प्रति इंगिहोपो याब्रेगुब्रेले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी प्राथना गर्दछु ।

Read More

सुनसरी तस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न

सुनसरी तस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न मिति २०७८ फागुण १४ गते, सुनुवार समुदाय धरान ११ स्थित सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रमका प्रमखु अतिथि सु.से.स. संघीय समितिका अध्यक्ष रणवीर सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष एसा सुनुवार, ने.आ.ज.म. जिल्ला समन्वय परिषद्का अध्यक्ष…

Read More

सु.से.स. महिला समिति धरान प्रथम अधिवेशन

आज मिति २०७८ साल माघ २५ गते, सुनुवार सामुदायिक भवन धरान स्थित सुनुवार जन्मोत्सवको अवसरमा सु.से.स. महिला समिति धरान प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रम संयोजक शर्मिला सुनुवारको अध्यक्षतामा प्रमुख अतिथि सु.से.स. जि.स.स. अध्यक्ष हेमन सुनुवार, विशेष अतिथि सु.से.स. उपमहानगर समिति धरानका अध्यक्ष गोपाल सुनुवार, अतिथिहरु प्रेमकला सुनुवार, सदस्य, आदिवासी जनजाती राष्टिय…

Read More

हार्दिक बधाई एवम् शुभकामना

सु.से.स. उपमहानगर समितिको चौथो अधिवेशन बन्द शत्र आज मिति २०७८ माघ ८ गते, सुनुवार सामुदायिक भवन धरान ११ मा सम्पन्न गरियो । प्रतिनिधि विहिन कारणले स्तगित गरिएको अधिवेशन आजको मितिमा निर्वाचन मण्डलीद्वारा सम्पन्न गरियो । अध्यक्षः गोपाल सुनुवार, उपाध्यक्षः कर्ण बहादुर सुनुवार, सचिवः कमल सुनुवार, सहसचिव कुमारी सुनुवार, कोपाध्यक्ष हेमराज सुनुवार, सदस्यहरु सन्तोष, विमला, अनिषा…

Read More