माननीय मन्त्री प्रदिप कुमार सुनुवार ज्यू सँग भेटघाट कार्यक्रम

विशेष कार्यक्रम धनकुटा, हिले पाल्नु भएका प्रदेश १ को माननीय मन्त्री प्रदिप कुमार सुनुवार ज्यू सँग धरान १८ मा स्थित धरान सुनुवार समुदायहरूसँग अनऔपचारिक छोटो भेटघाट कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा परिचय तथा संस्थाको विभिन्न विषयवस्तुह? सस्थाको उन्नति, निर्माण, पहिचान र समान हक अधिकार आदिमा छलफल गरिएको थियो साथै सुनुवार संस्थाको भवन निर्माणका लागि…

Read More

कोईच लो प्रशिक्षण धरानमा समापन

प्रबोध साप्ताहिक अनलाइन संस्करण,धरान / सुनुवार सेवा समाज धरान उपमहानगर समितिले सुनुवार भाषा (कोईच लो) प्रशिक्षण समापन समारोह सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका कार्यलयको लगानीमा ३५ दिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम भएको थियो । भाषा प्रशिक्षण कार्यक्रम फागुन २० गतेदेखि चैत्र २५ गतेसम्म सञ्चालन भएको थियो । भाषा प्रशिाक्षणमा धरानका २२ जना सुनुवार युवयुवतीहरु…

Read More

सु.से.स. उपमहानगर समितिमा अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चयन

मिति २०७९ मंसिर ७ गते, मंगलबारका दिन सु.से.स. जिल्ला समन्य समिति सुनसरीको पहलमा उपमहानगर समिति इटहरीको अध्यक्ष र उपाध्यक्ष चयन गरियो । अध्यक्ष र उपाध्यक्षको पद रिक्त रहेको हुनाले सर्वसम्मतको छलफलले नयाँ अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चुनिएको थियो । उक्त कार्यक्रमा सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, जि.स.स.…

Read More

किराँत सम्वत् येले थोचे ५०८२ को शुभकामना आदान प्रदान कार्यक्रम

किराँत सम्वत् येले थोचे ५०८२ को शुभकामना आदान प्रदान कार्यक्रम किराँत सम्वत् किराँत सम्वत् येले थोचे ५०८२ को शुभ अवसरमा केक काटेर शुभकामना आदान प्रदान कार्यक्रम गरियो । उक्त कार्यक्रम सु.से.स. सामुदायिक भवन धरान ११ स्थित गरिएको थियो । कोभिडका कारण उक्त कार्यक्रम सु.से.स. जिल्ला समन्वय समिति, नगर समिति, युवा समिति, महिला समिति संयुक्त रुपमा…

Read More

सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको २०७८ भाद्र २६ गतेको निर्णय अनुसार सु.से.स. नगर समिति, महिला समिति, युवा समिति र विद्यार्थी समाजहरुलाई पत्रचार गरि विभिन्न विषय सुनुवार सामुदायिक भवन २ कोठा थप आर्थिक प्रतिवेदन, संस्थाको अध्यावधि, सदस्यता वितरण, जनगणना, सहकारी संस्था आदि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सु.से.स. उपमहानगर समिति धरान, नगर समिति…

Read More

किराँती–सुनुवार जातिको चिनारी आधार

किराँती–सुनुवार जातिको चिनारी आधार डा. लाल श्याँकारेलु रापचानेपालको आदिवसी किराँती जाति सेरोपफेरोओल्लो, माझ र पल्लो किराँत समयले फड्को माररे २१ आंै शताब्दीमा हामफाली सक्यो । वतर्मानमा हामी साइबर स्पसे, साइबरनेिटक्स,् साइबर क्याफेमा झुम्मिन थालेका छांै । हदैरावाद ‘साइबरावाद’ को अवधारणामा पव्रशे गर्दै छांै भने मानवशास्त्र, समाजशास्त्र, भाषाशास्त्रलगायतका कयैन् शाास्त्रहरु नव–अवधारणमा प्रवेश गरी सके । विज्ञान…

Read More

सुनुवार बारे संक्षिप्त जानकारी

सुनुवार बारे संक्षिप्त जानकारी एसा सुनुवार २८ भदौ २०७३, मंगलवार    १. सामान्य परिचय ‘सुनुवार’ नेपालमा वसोवास गर्ने जात (हिन्दु) तथा जाति (आदि(मूल)वासी)हरूमध्ये एक प्राग–ऐतिहासिक किराँती आदि(मूल)वासी हुन् । उनीहरूको आप्mनै मातृभाषा हुने भएकोले आप्mनो मातृभाषाको मौलिक नाम किराँती–कोँइच हो । प्रशासनिक (नागरिकता, राहदानी, मतदाता सूची) र शैक्षिक प्रमाण–पत्रको नाम चाहिँ ‘सुनुवार’ हो । नेपालको ऐतिहासिक…

Read More

कथाः जातीय चेतना…

कथाः जातीय चेतना… –भावना परिष्कृत सुनुवार ‘तेरो आमालाई रुवाएर जाँदैछस् ! हामी त आफ्नो मनलाई थामौँला तिमरकी आमालाई कसले सम्झाउने ?’ भारी मिलाउँदै गरेको निर्मललाई पोषबहादुरले असन्तोष र आक्रोशित स्वरले भन्यो । ‘हत्तेरिका आफ (बुवा) पनि ! म कहाँ नफर्कने गरी जान लाग्या हो र ? बेलामौकामा भेट्न आम्ला । मेरो उता चाँजो पाँजो राम्रो…

Read More