सु.से.स. उपमहानगर समितिमा अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चयन

मिति २०७९ मंसिर ७ गते, मंगलबारका दिन सु.से.स. जिल्ला समन्य समिति सुनसरीको पहलमा उपमहानगर समिति इटहरीको अध्यक्ष र उपाध्यक्ष चयन गरियो । अध्यक्ष र उपाध्यक्षको पद रिक्त रहेको हुनाले सर्वसम्मतको छलफलले नयाँ अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चुनिएको थियो । उक्त कार्यक्रमा सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, जि.स.स.…

Read More

हार्दिक बधाई एवम् शुभकामना

सु.से.स. उपमहानगर समितिको चौथो अधिवेशन बन्द शत्र आज मिति २०७८ माघ ८ गते, सुनुवार सामुदायिक भवन धरान ११ मा सम्पन्न गरियो । प्रतिनिधि विहिन कारणले स्तगित गरिएको अधिवेशन आजको मितिमा निर्वाचन मण्डलीद्वारा सम्पन्न गरियो । अध्यक्षः गोपाल सुनुवार, उपाध्यक्षः कर्ण बहादुर सुनुवार, सचिवः कमल सुनुवार, सहसचिव कुमारी सुनुवार, कोपाध्यक्ष हेमराज सुनुवार, सदस्यहरु सन्तोष, विमला, अनिषा…

Read More