सु.से.स. जिल्ला समन्वय समिति उदयपुरको ७ औ सम्मेलनबाट अध्यक्ष भिमराज सुनुवार चयन

मिति २०८१/३/५ गते, बुधबारका दिन सुनुवार सेवा समाज जिल्ला समन्वय समिति उदयपुरको ७ औ सम्मेलनमा भव्य र सभ्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि सु.से.सु. संघीय समितिका सदस्य बल ब. सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष हेमन सुनुवार, अतिथिहरु सु.से.स. जिल्ला समन्वय समिति सनुसरी, सु.से.स. नगर समितिहरु कटारी, त्रियुगा, बेलटार,…

Read More

सु.से.स. उपमहानगर समितिमा अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चयन

मिति २०७९ मंसिर ७ गते, मंगलबारका दिन सु.से.स. जिल्ला समन्य समिति सुनसरीको पहलमा उपमहानगर समिति इटहरीको अध्यक्ष र उपाध्यक्ष चयन गरियो । अध्यक्ष र उपाध्यक्षको पद रिक्त रहेको हुनाले सर्वसम्मतको छलफलले नयाँ अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चुनिएको थियो । उक्त कार्यक्रमा सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, जि.स.स.…

Read More

सुनसरी तस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न

सुनसरी तस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न मिति २०७८ फागुण १४ गते, सुनुवार समुदाय धरान ११ स्थित सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रमका प्रमखु अतिथि सु.से.स. संघीय समितिका अध्यक्ष रणवीर सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष एसा सुनुवार, ने.आ.ज.म. जिल्ला समन्वय परिषद्का अध्यक्ष…

Read More

देउसी भैलो कार्यक्रमको समिक्षा बैठक

मिति २०७८ मंसिर ४ गतेका दिन सुनुवार सामाुदायिक भवन घरान ११ स्थित सुनुवार सेवा धरान नगर समितिले देउसी भैलो कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरियो । उक्त कार्यक्रमको कुल सक्लित रकम रु १,३६,५८५ (एक लाख छतिश हजार पाँच सय पचासि रुपया) र कुल खर्च रु १९,०७० (उन्नाइस हजार सतरि रुपया) रहेको जानकारी गराउनु भयाे । उक्त…

Read More

किराँती–सुनुवार जातिको चिनारी आधार

किराँती–सुनुवार जातिको चिनारी आधार डा. लाल श्याँकारेलु रापचानेपालको आदिवसी किराँती जाति सेरोपफेरोओल्लो, माझ र पल्लो किराँत समयले फड्को माररे २१ आंै शताब्दीमा हामफाली सक्यो । वतर्मानमा हामी साइबर स्पसे, साइबरनेिटक्स,् साइबर क्याफेमा झुम्मिन थालेका छांै । हदैरावाद ‘साइबरावाद’ को अवधारणामा पव्रशे गर्दै छांै भने मानवशास्त्र, समाजशास्त्र, भाषाशास्त्रलगायतका कयैन् शाास्त्रहरु नव–अवधारणमा प्रवेश गरी सके । विज्ञान…

Read More

सुनुवार बारे संक्षिप्त जानकारी

सुनुवार बारे संक्षिप्त जानकारी एसा सुनुवार २८ भदौ २०७३, मंगलवार    १. सामान्य परिचय ‘सुनुवार’ नेपालमा वसोवास गर्ने जात (हिन्दु) तथा जाति (आदि(मूल)वासी)हरूमध्ये एक प्राग–ऐतिहासिक किराँती आदि(मूल)वासी हुन् । उनीहरूको आप्mनै मातृभाषा हुने भएकोले आप्mनो मातृभाषाको मौलिक नाम किराँती–कोँइच हो । प्रशासनिक (नागरिकता, राहदानी, मतदाता सूची) र शैक्षिक प्रमाण–पत्रको नाम चाहिँ ‘सुनुवार’ हो । नेपालको ऐतिहासिक…

Read More

कथाः जातीय चेतना…

कथाः जातीय चेतना… –भावना परिष्कृत सुनुवार ‘तेरो आमालाई रुवाएर जाँदैछस् ! हामी त आफ्नो मनलाई थामौँला तिमरकी आमालाई कसले सम्झाउने ?’ भारी मिलाउँदै गरेको निर्मललाई पोषबहादुरले असन्तोष र आक्रोशित स्वरले भन्यो । ‘हत्तेरिका आफ (बुवा) पनि ! म कहाँ नफर्कने गरी जान लाग्या हो र ? बेलामौकामा भेट्न आम्ला । मेरो उता चाँजो पाँजो राम्रो…

Read More

Tikamuli Script (िटकामुली लिपि)

Tikamuli   Tikamuli was developed by Tikaram Mulicha in 2005 to write Sunwar, a Kiranti language spoken in mainly eastern Nepal. It is promoted by the Sunuwar Welfare Society in Kathmandu in Nepal, where the script is used. Notable features Type of writing system: abugida / syllabic alphabet Writing direction: left to right in horizontal…

Read More