किराँती–सुनुवार जातिको चिनारी आधार

किराँती–सुनुवार जातिको चिनारी आधार डा. लाल श्याँकारेलु रापचानेपालको आदिवसी किराँती जाति सेरोपफेरोओल्लो, माझ र पल्लो किराँत समयले फड्को माररे २१ आंै शताब्दीमा हामफाली सक्यो । वतर्मानमा हामी साइबर स्पसे, साइबरनेिटक्स,् साइबर क्याफेमा झुम्मिन थालेका छांै । हदैरावाद ‘साइबरावाद’ को अवधारणामा पव्रशे गर्दै छांै भने मानवशास्त्र, समाजशास्त्र, भाषाशास्त्रलगायतका कयैन् शाास्त्रहरु नव–अवधारणमा प्रवेश गरी सके । विज्ञान…

Read More

सुनुवार बारे संक्षिप्त जानकारी

सुनुवार बारे संक्षिप्त जानकारी एसा सुनुवार २८ भदौ २०७३, मंगलवार    १. सामान्य परिचय ‘सुनुवार’ नेपालमा वसोवास गर्ने जात (हिन्दु) तथा जाति (आदि(मूल)वासी)हरूमध्ये एक प्राग–ऐतिहासिक किराँती आदि(मूल)वासी हुन् । उनीहरूको आप्mनै मातृभाषा हुने भएकोले आप्mनो मातृभाषाको मौलिक नाम किराँती–कोँइच हो । प्रशासनिक (नागरिकता, राहदानी, मतदाता सूची) र शैक्षिक प्रमाण–पत्रको नाम चाहिँ ‘सुनुवार’ हो । नेपालको ऐतिहासिक…

Read More

कथाः जातीय चेतना…

कथाः जातीय चेतना… –भावना परिष्कृत सुनुवार ‘तेरो आमालाई रुवाएर जाँदैछस् ! हामी त आफ्नो मनलाई थामौँला तिमरकी आमालाई कसले सम्झाउने ?’ भारी मिलाउँदै गरेको निर्मललाई पोषबहादुरले असन्तोष र आक्रोशित स्वरले भन्यो । ‘हत्तेरिका आफ (बुवा) पनि ! म कहाँ नफर्कने गरी जान लाग्या हो र ? बेलामौकामा भेट्न आम्ला । मेरो उता चाँजो पाँजो राम्रो…

Read More

Tikamuli Script (िटकामुली लिपि)

Tikamuli   Tikamuli was developed by Tikaram Mulicha in 2005 to write Sunwar, a Kiranti language spoken in mainly eastern Nepal. It is promoted by the Sunuwar Welfare Society in Kathmandu in Nepal, where the script is used. Notable features Type of writing system: abugida / syllabic alphabet Writing direction: left to right in horizontal…

Read More

Jenticha Script (जेतिँच लिपि)

Jenticha   The Jenticha script was developed by Krishna Bahadur Jenticha (1926-1991) in the 1942 to write Sunwar, a Kiranti language spoken mailny in eastern Nepal, and also in Sikkim in the northeast of India. It is used mainly in Sikkim, where it officially recognised, though Devanagari is more commonly used in Nepal. Jenticha was…

Read More

काेँइच (सुनुवार) जातिका थर उपथरहरू

काेँइच (सुनुवार) जातिका थर उपथरहरू क्र.स. सुनुवारका थर उपथरहरू १)  ओङदा (ओर ओङदा र पुर्बेलि ओङदा)  २)  कातिच  ३)  कारसिङ  ४)  कालाङ (काउनिफुचे र खारपाङचो)  ५)  कालिकोटे  ६) कोर्मोच  ७)  क्याबा- बगाले क्याबा, रारालि क्याबा, तुमलि क्याबा  ८)  क्युइतिच  ९)  गउडेलि  १०)  गौरच  ११)  ङावाच  १२)  चेंबालि  १३)  छ्योङ्पतिच/ख्योँङपतिच/ख्योंङ्पत  १४)  जान्चा १५)  जिजिच  १६) जिमलुङ …

Read More

कोञिच (सुनुवार) जातिः पहिचानका केही पक्ष

कोञिच(सुनुवार) जाति: पहिचानका केही पक्ष गजेन्द्रकुमार गौरच सुनुवार सचिव, सुनुवार सेवा समाज क्षेत्रीय समिति धरान, सुनसरी नेपाल आदिवासी जनजाति महासंङ, सुनसरी, आजको ऐना २०७० १. जातीयनाम मानव सभ्यताको सुरुवातीस“ग धेरै जातिले आफ्नो वंश जोड्दै आएको पाइन्छ । यसै सिलसिलामा जंगली युग पार गररे आएका आदिम समदुायका रुपमा दावी गर्ने यो समदुाय आफ्नो पूर्खा (शिकारी युगकै…

Read More