मिति २०८१/३/५ गते, बुधबारका दिन सुनुवार सेवा समाज जिल्ला समन्वय समिति उदयपुरको ७ औ सम्मेलनमा भव्य र सभ्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि सु.से.सु. संघीय समितिका सदस्य बल ब. सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष हेमन सुनुवार, अतिथिहरु सु.से.स. जिल्ला समन्वय समिति सनुसरी, सु.से.स. नगर समितिहरु कटारी, त्रियुगा, बेलटार,…
Read Moreमिति २०७९ मंसिर ७ गते, मंगलबारका दिन सु.से.स. जिल्ला समन्य समिति सुनसरीको पहलमा उपमहानगर समिति इटहरीको अध्यक्ष र उपाध्यक्ष चयन गरियो । अध्यक्ष र उपाध्यक्षको पद रिक्त रहेको हुनाले सर्वसम्मतको छलफलले नयाँ अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चुनिएको थियो । उक्त कार्यक्रमा सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, जि.स.स.…
Read Moreसुनसरी तस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न मिति २०७८ फागुण १४ गते, सुनुवार समुदाय धरान ११ स्थित सु.से.स. जिल्ला समन्वय समिति सुनसरीको तेस्रो जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रमका प्रमखु अतिथि सु.से.स. संघीय समितिका अध्यक्ष रणवीर सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ का अध्यक्ष एसा सुनुवार, ने.आ.ज.म. जिल्ला समन्वय परिषद्का अध्यक्ष…
Read Moreमिति २०७८ मंसिर ४ गतेका दिन सुनुवार सामाुदायिक भवन घरान ११ स्थित सुनुवार सेवा धरान नगर समितिले देउसी भैलो कार्यक्रमको समिक्षा बैठक सम्पन्न गरियो । उक्त कार्यक्रमको कुल सक्लित रकम रु १,३६,५८५ (एक लाख छतिश हजार पाँच सय पचासि रुपया) र कुल खर्च रु १९,०७० (उन्नाइस हजार सतरि रुपया) रहेको जानकारी गराउनु भयाे । उक्त…
Read Moreकिराँती–सुनुवार जातिको चिनारी आधार डा. लाल श्याँकारेलु रापचानेपालको आदिवसी किराँती जाति सेरोपफेरोओल्लो, माझ र पल्लो किराँत समयले फड्को माररे २१ आंै शताब्दीमा हामफाली सक्यो । वतर्मानमा हामी साइबर स्पसे, साइबरनेिटक्स,् साइबर क्याफेमा झुम्मिन थालेका छांै । हदैरावाद ‘साइबरावाद’ को अवधारणामा पव्रशे गर्दै छांै भने मानवशास्त्र, समाजशास्त्र, भाषाशास्त्रलगायतका कयैन् शाास्त्रहरु नव–अवधारणमा प्रवेश गरी सके । विज्ञान…
Read Moreसुनुवार बारे संक्षिप्त जानकारी एसा सुनुवार २८ भदौ २०७३, मंगलवार १. सामान्य परिचय ‘सुनुवार’ नेपालमा वसोवास गर्ने जात (हिन्दु) तथा जाति (आदि(मूल)वासी)हरूमध्ये एक प्राग–ऐतिहासिक किराँती आदि(मूल)वासी हुन् । उनीहरूको आप्mनै मातृभाषा हुने भएकोले आप्mनो मातृभाषाको मौलिक नाम किराँती–कोँइच हो । प्रशासनिक (नागरिकता, राहदानी, मतदाता सूची) र शैक्षिक प्रमाण–पत्रको नाम चाहिँ ‘सुनुवार’ हो । नेपालको ऐतिहासिक…
Read MoreSunwar (सुनुवार) Sunwar is a member of the Kiranti branch of the Sino-Tibetan language family. It is spoken by about 40,000 people mainly in eastern Nepal, especially in the villages of Dolakha and Ramechhap in the Janakpur zone, and in the village of Okhaldhunga in the Sagarmatha zone. There are also some speakers of Sunwar…
Read MoreTikamuli Tikamuli was developed by Tikaram Mulicha in 2005 to write Sunwar, a Kiranti language spoken in mainly eastern Nepal. It is promoted by the Sunuwar Welfare Society in Kathmandu in Nepal, where the script is used. Notable features Type of writing system: abugida / syllabic alphabet Writing direction: left to right in horizontal…
Read MoreJenticha The Jenticha script was developed by Krishna Bahadur Jenticha (1926-1991) in the 1942 to write Sunwar, a Kiranti language spoken mailny in eastern Nepal, and also in Sikkim in the northeast of India. It is used mainly in Sikkim, where it officially recognised, though Devanagari is more commonly used in Nepal. Jenticha was…
Read More