सु.से.स. महिला समिति धरान प्रथम अधिवेशन

आज मिति २०७८ साल माघ २५ गते, सुनुवार सामुदायिक भवन धरान स्थित सुनुवार जन्मोत्सवको अवसरमा सु.से.स. महिला समिति धरान प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रम संयोजक शर्मिला सुनुवारको अध्यक्षतामा प्रमुख अतिथि सु.से.स. जि.स.स. अध्यक्ष हेमन सुनुवार, विशेष अतिथि सु.से.स. उपमहानगर समिति धरानका अध्यक्ष गोपाल सुनुवार, अतिथिहरु प्रेमकला सुनुवार, सदस्य, आदिवासी जनजाती राष्टिय…

Read More