यस सुनुवार सेवामा समाज, धरान उपमहानगर समितिका सदस्या चंख बहादुर (जीवन) सुनुवारको असामायीक निधनले सुनुवार परिवार स्तब्ध भएका छौं । मृतको आत्माको चिर शान्तिीको कामना साथै स–परिवारजन प्रति इंगिहोपो याब्रेगुब्रेले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनी प्राथना गर्दछु ।
Read Moreविशेष कार्यक्रम धनकुटा, हिले पाल्नु भएका प्रदेश १ को माननीय मन्त्री प्रदिप कुमार सुनुवार ज्यू सँग धरान १८ मा स्थित धरान सुनुवार समुदायहरूसँग अनऔपचारिक छोटो भेटघाट कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा परिचय तथा संस्थाको विभिन्न विषयवस्तुह? सस्थाको उन्नति, निर्माण, पहिचान र समान हक अधिकार आदिमा छलफल गरिएको थियो साथै सुनुवार संस्थाको भवन निर्माणका लागि…
Read Moreप्रबोध साप्ताहिक अनलाइन संस्करण,धरान / सुनुवार सेवा समाज धरान उपमहानगर समितिले सुनुवार भाषा (कोईच लो) प्रशिक्षण समापन समारोह सम्पन्न गरेको छ । धरान उपमहानगरपालिका कार्यलयको लगानीमा ३५ दिने सुनुवार भाषा प्रशिक्षण कार्यक्रम भएको थियो । भाषा प्रशिक्षण कार्यक्रम फागुन २० गतेदेखि चैत्र २५ गतेसम्म सञ्चालन भएको थियो । भाषा प्रशिाक्षणमा धरानका २२ जना सुनुवार युवयुवतीहरु…
Read Moreमिति २०७९ फागुण २७–२८ गतेका दिन सुनुवार सेवा समाज संघीय समितिको १० औं राष्ट्रिय सम्मेलन भव्यता र सव्यताकासाथ सम्पन्न भएको थियाे । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रमुख अतिथि संस्कृत, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराती रहेनु भएको थियो । समाद्घाटन सत्र पिदार ढाेल भ्यम्टा र नृत्य साथै विभिन्न जातिय संघ संस्था, जिल्ला, नगर, वडा…
Read Moreमिति २०७९ मंसिर ७ गते, मंगलबारका दिन सु.से.स. जिल्ला समन्य समिति सुनसरीको पहलमा उपमहानगर समिति इटहरीको अध्यक्ष र उपाध्यक्ष चयन गरियो । अध्यक्ष र उपाध्यक्षको पद रिक्त रहेको हुनाले सर्वसम्मतको छलफलले नयाँ अध्यक्ष लाल कुमार सुनुवार र उपाध्यक्ष जित बहादुर सुनुवार चुनिएको थियो । उक्त कार्यक्रमा सु.से.स. प्रदेश नं. १ को अध्यक्ष एसा सुनुवार, जि.स.स.…
Read MoreSWS Morang Co-ordinator Raj Sunuwar (9819361936) Member Tilak Sunuwar (9811048894) Member Tanka Sunuwar (9819032448) Member Sita Maya Sunuwar Member Lakhi Sunuwar
Read Moreमिति २०७९ कार्तिक २६ गते, शनिबारका दिन सुनुवार सेवा समाज, प्रदेश नं. १ एसा सुनुवारज्यूको अध्यक्षतामा जिल्ला मोरङ्ग, लक्ष्मी मार्ग श्याँदर थान भवन स्थिति सु.से.स. जिल्ला समन्वय समिति मोरङ्गको तदर्थ समिति गठन गरियो । जिल्ला मोरङ्ग सुनुवार सेवा समाजको छुटै संस्था दर्ता रहको हुनाले सु.से.स. सन्घीय समितिसँग आवद्ध हुनको लागि तदार्थ समिति सु.से.स. जिल्ला मोरङ्ग…
Read Moreधरानमा सुसेस भवनकाे पहिलाे तल्ला ट्रस (छानाे) छाउने आर्थिक सहयोग पुर्याउने दाताहरुको नामावली
Read Moreलिखु जल विद्युत परियोजनाका कारण कोईच आदिवासीहरुको अधिकार हनन् Source: Indigenous Television
Read More