- ह,हा,हि,हु,हाे

हल्फा–गिल्पफ/सफा पात Leaf
हामबो सुनिन्छ
हास्र्यो खिराएकावे Bitter taste
हिँ नि ? अँ डराए
हिँचा डराउनु (डर)
हिँमारु (ख्रितु) भूकम्प (भुईचालो)
हिँमारु÷खिनु भुकम्प Earthquake
हिँशा राँह बोहरबो डरायो
हिइको स्वाँ स्वाँ हुनु, धम्की Asthma
हिसि नुन
हुँग्रो करङ्ग Rib
हुस्य् रगत Blood
होपा बाहस अमलिसोको कुच्चो
होमचा सुनिनु
होम्चा सुनिनु Swelling