सुनुवार सेवा समाज संघिय समितिको बार्षिक साधरण सभा कार्यक्रम सम्पन्न

मिति २०८१ पौष १३ गते, शनिबारका दिन सुनुवार सेवा समाज संघिय समितिको बार्षिक साधरण सभा कार्यक्रम भव्य र सभ्यताका साथ सम्पन्न गरियो । उक्त कार्यक्रममा सु.से.से. सघीय समिति लगायत प्रदेश, जिल्ला समन्वय समिति, नगर समिति, विद्यार्थी समाज, महिला समिति, ब्रम्मालिच समाज अािदको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सु.से.स. संघीय समिति, प्रदेश नं. १ समिति,…

Read More