प्रथम सुनुवार बिद्यार्थी ५ किमि रन २०८१ भव्यताका साथ सम्पन्न

सुनुवार बिद्यार्थी समाज, सुनसरीको आयोजनामा सम्पन्न प्रथम सुनुवार बिद्यार्थी ५ किमि रन २०८१ मा भव्य र सभ्यताका सम्पन्न गरियो । उक्त कार्यक्रमको प्रमुख अथिति सु.वि.स. विशेष सल्लाहकार रोम सुनुवार, विशेष अतिथि सु.से.स. प्रदेश नं. १ अध्यक्ष हेमन सुनुवार, जिल्ला समन्वय समिति अध्यक्ष टार्जन सुनुवार अतिथिहरु सुे.स.स. धरान उपमहानगर समिति अध्यक्ष गोपाल सुनुवार, इटहरी उपमहानगर समिति…

Read More