मिति २०८१ वैशाख ९ गते शनिबारका दिन सुनुवार सेवा समाज प्रदेश नं. १ समितीको दोस्रो ऐतिहासिक प्रदेश सम्मेलन भव्य र सभ्यताका साथ सम्पन्न गरियो । सम्मेलनबाट नयाँ कार्य समिती चयन साथै बधाई एवम् शुभकामना आदन गरिएको थियो ।
अध्यक्षः हेमन सुनुवार (सुनसरी)
उपाअध्यक्षः सन्त बहादुर सुनुवार (उदयपुर)
उपाअध्यक्षः विष्णुकला सुनुवार (भापा)
सचिवः चन्द्रदिप मुखिया सुनुवार (इलाम)
सहसचिवः निर्मल सुनुवार (अाेखलढंगा)
कोषाध्यक्ष: अर्पना सुनुवार (सुनसरी)
सदस्यहरुः रुद सुनुवार (संखसभा), लक्ष्मी सुनुवार (माेरगं), सविना सुनुवार (इलाम)

Leave a Comment